नेपाल ट्रेड युनियन कांग्रेसको अवरुद्ध बन्दसत्र भोलि सञ्चालन हुने

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं महाधिवेशनमा प्रतिनिधिको टुंगो लाग्न नसक्दा बुधबार बन्दसत्र नै हुन सकेन । मंगलबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशनको बन्दसत्र नै हुन नसक्दा नेतृत्व चयन प्रक्रिया पनि प्रभावित हुने भएको छ । बिहीबार (भोलि) बन्दसत्र गरेर बिहीबार नै निर्वाचन गर्ने बताइएको छ । चार वर्ष ९ महिनापछि भएको महाधिवेशनमा १७ पदाधिकारीसहित … Continue reading नेपाल ट्रेड युनियन कांग्रेसको अवरुद्ध बन्दसत्र भोलि सञ्चालन हुने